अख्तियारद्वारा महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
१० माघ २०८०, बुधवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभएको छ । प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा लामो समय योगदान दिनुभएका विज्ञसँगको छलफलमा विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको जानकारी गराउनुभएको हो ।