विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालको सुखद शुरुवात
१२ माघ २०८०, शुक्रवार
काठमाडौँ । मन्त्री उपस्थित नहुँदा संसदीय समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठक मन्त्री उपस्थित नहुँदा स्थगित गरिएको हो ।