छुटाउनुभयो कि?

बाँझो जग्गामा फलफूल खेती

बागलुङ । बसाइँरसाइका कारण खेतीयोग्य जमिन  बाँझो बन्दै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोगको अभियान थालेको छ ।  नगरपालिकाले बाँझो जग्गामा रहेका कुकाठ हटाइ सुक्खा फलफूलखेतीका लागि स्थानीयलाई प्रेरित गर्दै आएको छ ।

+