नदोहोरिने गरी योजना छनोट गर्न मन्त्री बस्नेतको निर्देशन
१९ माघ २०८०, शुक्रवार
काठमाडौँ । सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधिसभाका १० विषयगत समितिको संयोजक टुंग्याएको छ । कांग्रेसको शुक्रबार बसेको संसदीय दलको बैठकले समितिको संयोजक तोकेको हो ।