परिणाम देखिने गरी काम गर्न अर्थमन्त्रीको निर्देशन
२३ माघ २०८०, मङ्गलवार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च रहेको जनाएको छ । राष्ट्र बैंकले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको दाबी गरेको छ ।