
मोरङ । कोशी प्रदेशमा चार मन्त्री र दुई राज्यमन्त्री थपिएका छन् ।
मुख्यमन्त्री केदार कार्कीले शुक्रबार चार मन्त्री र दुई राज्यमन्त्री थप्नु भएको छ । कार्कीले मुख्यमन्त्री बनेको चार महिनापछि दोस्रो पटक मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो ।
नेपाली कांग्रेसबाट प्रदिपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बन्नुभएको छ । मुख्यमन्त्री कार्कीले सुनुवारलाई स्वास्थ्य र खत्रीलाई उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिनुभएको छ ।
नेकपा माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बन्नुभएको छ । कार्कीले सामाजिक विकास र्र मगरले खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा