
काठमाडौँ । यूएई जान लागेकी एक युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेकी छन् ।
फ्लाई दुबईको उडानमार्फत यूएई जान लागेकी जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले विमानस्थलबाट पक्राउ परेकी हुन् । उनलाई अवैध रुपमा लग्न खोजिएको १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियालसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथमा उल्लेखित रकम भेटिएको हो। बरामद रकमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा