छुटाउनुभयो कि?

‘ट्रयाक’ खुलेको १३ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाको बाबियाचौर–काफलचौर–सल्यान–भर्जुुला सडकमार्ग खुलेको १३ वर्षपछि स्तरोन्नति गर्न थालिएको छ । यो सडक मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरसँग वडा नं १ र २ का बस्ती जोडिन्छ । 

+