आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षाको सम्भावना
७ फागुन २०८०, सोमवार
काठमाडौँ । आईसीसी विश्वकप लिग २ क्रिकेट अन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेदरल्यान्ड्सले टस जितेर नामिबियालाई व्याटिङको निम्तो दिएको छ ।