स्वर्णिम वाग्लेको नेतृत्वमा तनहुँमा रास्वपाको दबाबयात्रा
५ फागुन २०८०, शनिवार
पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँस्थित चितिपानीमा रहेको ध्रुव नमुना माविलाई आवासीय विद्यालयका रुपमा सञ्चालन गरिने भएको छ । आगामी शैक्षिकसत्रदेखि बालकक्षादेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई आवासीय सुविधा दिन थालिएको हो ।