देश

पाँचखालमा ‘सेज’ निर्माण सुस्त

काभ्रे । पाँचखालमा ६ वर्षअघि निर्माण शुरु गरिएको विशेष आर्थिक क्षेत्र (सेज) निर्माणको कामले गति लिएको छैन । काभ्रेपलाञ्चोकस्थित पाँचखाल नगरपालिका वडा नम्बर ७ र ८ मा सेज स्थापना गरिएको छ ।