त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागी पीडित
२७ वैशाख २०८१, बिहिवार अगाडि
म्याग्दी। राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना अन्तर्गत लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक सडक निर्माण भएको हो ।