देश

औद्योगिक प्रतिष्ठानलाई नापतौलको इजाजतपत्र

पर्सा।औद्योगिक प्रतिष्ठानलाई  नापतौलको इजाजतपत्र प्रदान गरिएको छ ।  गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको ६ महिनामा ७ सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको हो ।