‘बजेट कार्यान्वयन नहुँदा जटिलता’
२० जेठ २०८१, आइतवार अगाडि
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अच्युतप्रसाद मैनालीले आर्थिक वर्ष २०८१र८२ को बजेट सकारात्मक भएको भन्दै पूर्ण समर्थन जनाउनुभएको भएको छ ।
आर्थिक वर्ष २०८१ र ०८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज भएको छलफलमा उहाँले बजेटको पूर्ण समर्थन गर्नुभयो ।