नवप्रवर्तनमा आधारित पाठ्यक्रम आवश्यक : प्रधानमन्त्री
२३ चैत २०८०, शुक्रवार अगाडि
पर्वत । जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।