Breaking News

जिसी दम्पतीको चार दिनपछि दाहसंस्कार,अझै पत्ता लागेन हत्यारा

पर्वत । जलजला गाउँपालिका–२ मा विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ । सोमबार राति स्थानीय ६९ वर्षका सूर्यबहादुर जिसी र उहाँकी श्रीमती ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो ।