+

प्रचण्ड रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै हुनुहुन्छ


माओवादी अध्यक्ष दाहाल लामिछानेलाई भेट्न बुधबार साँझ ६ बजे नख्खु कारागार जाने निधो भएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी गराउनुभएको छ । 

सहकारी ठगी आरोपमा भैरहवा कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई गएको शनिबार ललितपुरको त्यहाँबाट सरुवा गरेर नख्खु  ल्याइएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट