नवलपरासी । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । हुस्सुले पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक अवरुद्ध भएको हो ।
नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ । बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् ।
हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज बिहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उहाँले बताउनुभयो । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लेखा समिति सभापति पोखरेलपत्नी अन्जला १० लाख धरौटीमा रिहा
- सूर्यदर्शन सहकारी ठगी प्रकरण स् प्रतिवादीको बहस सकियो
- कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा
- बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
- शीतलहरका कारण तराईको जनजीवन कष्टकर
- आर्थिक आयोगले सरकारलाई बुझायो प्रतिवेदन, के के छन् सुझाव ?
- क्रिकेट रङ्गशालाका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
- अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
- लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला अदालतमा हाजिर
- आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित