+

टायरगाडामा पराल लिएर गन्तव्यतर्फ जाँदै किसान

सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित टायर गाडामा पराल लिएर गन्तव्यतर्फ जाँदै किसान । 


पराल गाईवस्तुलाई खुवाउन र सुकुल, चकटी बुन्न लगायत अन्य कार्यमा पनि प्रयोग गरिन्छ।  तस्बिरः विश्वनाथ ठाकुर /रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै