+

इलामको पानीटार चिया बगान

इलामको देउमाई नगरपालिका -३ मा अवस्थित पर्यटकीय क्षेत्र पानीटार चियाबारी  । पानीटार पछिल्लो समय पर्यटकको मुख्य आकर्षणको नयाँ गन्तव्य बनेको छ । 


पानीटार चिया बगान  हिउँदको समयमा  आन्तरिक तथा वाह्य पर्यटक मनोरञ्जन  लिन यहाँ आउने गर्छन् ।  तस्बिर : रामकुमार लिम्बू/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै