एजेन्सी । मदिरा मानिसले पिउने पदार्थ हो । तर दुनियाँमा केही यस्ता अचम्मका घटना पनि भेटिन्छ, जनावरले समेत मदिरा पिएको । छिमेकी मुलुक भारतमा यस्तो भेटिएको छ ।
हरियाणाका एक किसानले पालेको एउटा राँगोले मस्तसँग मदिरा पिउने गरेको छ । सुल्तान नामको त्यो राँगो खासमा शुक्राणु बिक्रीको लागि पालिएको हो ।
१३ वर्षको त्यो राँगोको लम्बाई ६ फिट छ । वजन एक टन भन्दा पनि बढी रहेको त्यो राँँगो भारतमा निकै चर्चित छ । त्यसको मूल्य ३५ करोड भारु तोकिएको छ । शुक्राणु बिक्री गरेर यसको मालिकले वार्षिक एक करोड रुपैयाँ कमाउँछन् ।
त्यो राँगोले हरेक दिन मदिरा पिउन रुचाउँछ । राँगोमा मदिराको लत भएको देखेर त्यस वरपरका स्थानीय आश्चर्यचकित हुन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते