
काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली उपस्थिति बिनाा संविधान दिवस मनाएको छ ।
एमालेले संविधान स्थापना भएको ११ वर्षा लागेको अवसरमा शुक्रबार पार्टी मुख्यालयमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष.ओली भने अनुपस्थित भएनन् । जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् ।
महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका थिए ।
कार्यक्रममा एमाले कार्यकर्ताले ‘संविधानको रक्षा गरौं’, ‘संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘सुशासन कायम गरौं’, ‘शान्ति स्थापना गरौं’लगायतका नारा प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- संविधानले समाजलाई बृहत् रुपमा एकता गरेको छ : राष्ट्रपति
- जनआकांक्षा अनुसार काम गर्छु : प्रधानमन्त्री कार्की
- एमालेले ओली बिना मनायो संविधान दिवस
- विदेशमा रहेका नेपालीलाई पनि मतदान सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल
- प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता
- चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन