काठमाडौँ । इटालीको एउटा सैलुनमा तालु खुइलेहरुमापथि प्रहरीले छापा मार्दा लागूऔषध फेला परेको छ । सैलुनमा तालु खुइलिएका मान्छेको भीड लागेको देखेर शंका लागेपछि प्रहरीले छापा मारेको हो ।
इटालीको जेनोआ सहरमा रहेको सैलुनमा तालु खुइलिएका र दारी नभएका मान्छेको भीड लागेपछि प्रहरीले आशङ्का गरी छापा मारेको हो । छापा मार्ने क्रममा लागूऔषध कारोबारी प्रहरीको फन्दामा परेका हुन् ।
५५ वर्षीय पुरुषले सञ्चालन गरेको त्यो सैलुनमा आउने मानिस बाहिर निस्किँदा पनि जस्ताको तस्तै देखिन्थे । पछि थप अनुसन्धान गर्दै जाँदा त्यस ठाउँमा लागूऔषधको कारोबार हुने गरेको खुलेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते