+

फेरि घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । सुनको मूल्य  फेरि घटेको छ  ।

सुनको भाउ आइतबार तोलामा ५ सय रुपैयाँले घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार प्रतितोला  एक हजार ६६ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज  एक लाख ६६ हजार रुपैयाँमा झरेको छ ।  

आज चाँदीको मूल्य समेत  प्रतितोला  २० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार९ सय ८० मा कारोबार भएको चाँदी आज एक हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै