
काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज ह्वात्तै घटेको छ ।
सुनको मूल्य मंगलबार प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । छापावाला सुन कात्तिक १५ गते प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य समेत प्रतितोला २१ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी तोलाको २ हजार ३० रुपैयाँमा किनबेच भएको छ । यसअघि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन