ललिता निवास प्रकरणः अदालतको आदेशले भाटभटेनीलाई राहत
१५ फागुन २०८०, मङ्गलवार
काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रयास जारी रहेको बताउनुभएको छ । रुसी सेनामा भर्ना भएका नेपालीका आफन्तसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको छलफलमा उहाँले सो कुरा बताउनुभएको हो ।