छुटाउनुभयो कि?

महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँसहित बिदाइ

नेपालगञ्ज । बाँकेका १३ महिला स्वास्थ्य स्वयंसेविकालाई ५० हजार रुपैयाँसहित बिदाइ गरिएको छ । ६० वर्ष पुगेका उनीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले आज सम्मान कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो ।

+