छुटाउनुभयो कि?

उपनिर्वाचनः बझाङमा १२ जनाको उम्मेदवारी

बझाङ ।  बझाङमा प्रदेशसभा सदस्यको लागि वैशाख १५ गते हुने उपनिर्वाचनमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दमनबहादुर भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनकबहादुर बुढा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी नेपालबाट रामबहादुर जाग्री हुनुहुन्छ । 

+