छुटाउनुभयो कि?

सुदूरपश्चिममा फेरि देखियो कोरोना, भेरियन्ट पत्ता लगाइँदै

धनगढी । सुदूरपश्चिममा फेरि कोरोना भाइरस संक्रमण (कोभिड–१९) देखिएको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो साता ८ जनामा कोरोना संक्रमण भेटिएको हो ।  

+