झापामा ५ हजार ८ सय ४० हेक्टरमा तोरीखेती
१२ पुष २०८०, बिहिवार
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’राखिएको छ । क्रिकेटर लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा बलात्कार सम्बन्धी मुद्दा चलिरहेको छ । मुद्दामा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको हो ।