मन्त्रीको गाडीमा आगजनीपछि बालकुमारी क्षेत्र तनावग्रस्त
१३ पुष २०८०, शुक्रवार
काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको झडपमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।