छुटाउनुभयो कि?

राष्ट्रियसभा निर्वाचनको अधिकृत फेरिए

काठमाडौँ। राष्ट्रियसभा निर्वाचनको अधिकृत फेरिएका छन् ।  राष्ट्रियसभाको  माघ ११ गते हुने चुनावको लागि निर्वाचन आयोगले यसअघि तोकिएका अधिकृतहरू फेरिएका हुन् । 

+