गण्डकीमा ३ ‘सिट’मा चुनाव हुने
२३ पुष २०८०, सोमवार
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि एकीकृत समाजवादीले बागमती प्रदेशका दलितकोटाबाट दोलखाका घनश्याम रिजाल र कर्णाली प्रदेशको महिला कोटाबाट दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।