छुटाउनुभयो कि?

चन्द्रागिरीमा भ्यान दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।   काठमाडौँबाट चित्लाङतर्फ गइरहेको भ्यान चन्द्रागिरी नगरपालिका –४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो दुर्घटना भएको हो  । 

+