छुटाउनुभयो कि?

प्रधानमन्त्री माघ ४ गते युगान्डा जाने

काठमाडौँ ।  प्रधानमन्त्री नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल तथा नेपाल सरकारका वरिष्ठ अधिकारी रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

+