छुटाउनुभयो कि?

सुपर सिक्सको अन्तिम खेलमा नेपालले शुक्रबार भारतको सामना गर्दै

काठमाडौँ । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता २०२४ मा नेपालले शुक्रबार आफ्नो अन्तिम खेल भारतसंग खेल्दैछ। दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा सुपर सिक्सको अन्तिम खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बुधबार बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो।

+