छुटाउनुभयो कि?

सञ्चारमैत्री विधेयक ल्याउन महासङ्घको माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सञ्चार सम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र अभ्यासको आधारमा अघि बढाउन सरकारसँग माग गरेको छ ।

+