छुटाउनुभयो कि?

अष्ट्रेलियामा मानवता प्रवर्द्धन अभियान हुने

काठमाडौँ । अष्ट्रेलियामा मानवता प्रवर्द्धन अभियान सञ्चालन गरिने भएको छ । गोरखा समाज अष्ट्रेलियाको आयोजना र मानव सेवा आश्रमको सहजीकरणमा फागुन ४ गतेदेखि चैत १८ गतेसम्म आमा सेमिनार एवं मानवता प्रवद्र्धनका कार्यक्रम सिड्नी लगायत अष्ट्रेलियाको सातै प्रदेशमा  अभियान सञ्चालन गर्न लागेको हो । 

+