समितिमा आवद्ध नहुन रास्वपाको निर्देशन
९ फागुन २०८०, बुधवार
तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र शुरु भएको छ। तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र शुरु भएको हो ।