भारतको पर्यटन मेलामा नेपालको सहभागिता हुने
९ फागुन २०८०, बुधवार
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बुधबार धादिङ बजारबाट मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीतर्फ आउने क्रममा ना २ ह ५२६८ नम्बरको अटो अनियन्त्रित भएर पल्टिएको हो ।