आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
९ फागुन २०८०, बुधवार
बझाङ। निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुनुहुन्छ । उहाँले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाउनुभएको छ । साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिनुहुन्छ ।