छुटाउनुभयो कि?

आवासीय चिकित्सकको आन्दोलनका कारण आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौँ । आन्दोलनरत आवासीय चिकित्सकहरूले आज आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक बाहेक अरु सेवाहरूमा सहभागी नहुन चिकित्सकहरूलाई आह्वान गरेको छ ।

+