छुटाउनुभयो कि?

मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने

चितवन । मुग्लिन–मलेखु सडकखण्डको चार वटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम बिहान सम्पन्न भएको छ । यससँगै आजबाट रातिको समयमा सडक आवागमन नरोकिने भएको छ। 

+