डेङ्गीबाट झापामा २ जनाको मृत्यु, कोशीमा १०६५ सङ्क्रमित
2081-05-24 अगाडि
न्यूयोर्क । कसैलाई पनि पछाडि नछाडौँः सँगसँगै कार्य गर्दै शान्तिको प्रगति, दिगो विकास र मानव सम्मान वर्तमान र भावी पुस्ताका लागि’भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्यूयोर्कमा भोलिदेखि शुरु हुँदैछ ।