
काठमाडौँ । त्रिकोणात्मक टि-२० श्रृंखलाको पाँचौ खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ठ शुरुवात गरेको छ । पहिलो ओभरमा करण केसीले २ विकेट लिएका छन् । पहिलो ओभरको चौथोबलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट मिडअफमा सहज क्याच गराए ।
पछिल्लो खेलमा नामिवियाविरुद्ध १३५ रनको शतकीय इनिङ खेलेका लेभिट दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएपछि नेपाललाई ठुलो सफलता मिलेको हो । यस्तै पहिलो ओभरकै अन्तिम बलमा करण केसीले स्याब्रान्ड एंगेलब्रेक्ट शुन्य रनमा आउट गराए । एजबलमा विकेटकिपर आसिफ शेखबाट उनि क्याच आउट भए । थोरै अघि बढेर खेल्न खोजेका एंगलब्रेक्ट सहज क्याच आउट भए ।
सम्बन्धित समाचार...
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग