+

चन्द्रागिरीको पुस्तक सार्वजनिक

काठमाडौँ । चन्द्रागिरी नगरपालिका , न्यायिक समितिले आफूले सम्पादन गरेका निर्णयलाई पुस्तकका रुपमा प्रकाशन गरेको छ । 


पुस्तकभित्र समितिले विसं २०७५ देखि २०८१र८२को पुस मसान्तसम्म गरेका निर्णयलाई  सङ्ग्रहित गरिएको छ ।  चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठले आइतबार आयोजित कार्यक्रममा पुस्तकको सार्वजनिक गर्नुभयो । 

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले पुस्तकले असल अभ्यासका बारेमा जानकारी लिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट