काठमाडौँ । सुनचाँदीको मूल्य अघिल्लो कारोबारको तुलनामा आज बढेको छ ।
सुनको भाउ शुक्रबार प्रतितोला २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै सुनको भाउ बढेको हो ।
महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ५१ हजार ५ सयमा कारोबार भएको सुन आज एक लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य समेत प्रतितोला २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिपी राजमार्ग पुनर्निर्माण गर्न साढे ९ अर्ब लाग्ने
- देशभक्त र प्रगतिशील एकजुट हुँदा प्रतिक्रियावादीहरु आतङ्कित :प्रधानमन्त्री
- म्याग्दी रत्नेचौर तोरीबारीमा टिकटक बनाउनेको लर्को
- रास्वपाद्वारा ‘संविधान संशोधन सुझाव कार्यदल’ गठन
- माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
- गोरखाबाट देश एकीकरण यात्रामा निस्कियो सेनाको टोली
- एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
- सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
- प्रतिकूल मौसमले हवाई उडान प्रभावित
- बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै