पर्सा । वीरगञ्जबाट धानचामलको आयात बढेको छ । विरगञ्ज भन्सार कार्यालयका अनुसार ५ महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ ।
गत आर्थिक वर्षको यही अवधिको तुलनामा चालु आवमा धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ । साथै राजस्व सङ्कलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ । गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लख ६४ रुपैयाँ बराबरको धान आयात भएको थियो ।
चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ ।
गत आवको यही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व सङ्कलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बिपी राजमार्ग पुनर्निर्माण गर्न साढे ९ अर्ब लाग्ने
- देशभक्त र प्रगतिशील एकजुट हुँदा प्रतिक्रियावादीहरु आतङ्कित :प्रधानमन्त्री
- म्याग्दी रत्नेचौर तोरीबारीमा टिकटक बनाउनेको लर्को
- रास्वपाद्वारा ‘संविधान संशोधन सुझाव कार्यदल’ गठन
- माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
- गोरखाबाट देश एकीकरण यात्रामा निस्कियो सेनाको टोली
- एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै
- सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
- प्रतिकूल मौसमले हवाई उडान प्रभावित
- बाँके राष्ट्रिय निकुञ्जमा बाघको आहारा बढाउन घाँसेमैदान क्षेत्र बढाइँदै