काठमाडौँ । जापान मौसम एजेन्सीले १.२६ वर्ष पहिले रेकर्ड शुरु गरेदेखि सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको जनाएको छ ।
जापानीे मौसम विज्ञान एजेन्सीले सोमबार आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा १.९७ डिग्री सेल्सियस तापक्रम बढी रहेको तथा यो सन् १८९८ पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ ।
सेप्टेम्बर र नोभेम्बरको बीचमा, टोकियोमा सामान्य भन्दा २.४ डिग्री सेल्सियस, मध्य शहर नागोयामा २.९ र उत्तरी साप्पोरो शहरमा १.२ डिग्री बढी तापक्रम थियो ।
जापानले यस वर्ष चरम गर्मीको रेकर्ड गरेको छ जुन वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले भएको बताएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठ प्रहरी घाइते
- प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
- नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
- राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न
- नेपाल र चीन प्राचीन ज्ञानका भूमि : प्रधानमन्त्री ओली
- ‘जनताको जलविद्युत् कार्यक्रम’ परिमार्जित
- छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ
- बिआरआईबाट नेपालले लाभ लिनेछ : प्रधानमन्त्री
- कर्णालीका ३ संसदीय समिति नेतृत्वविहीन
- डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, किसान प्रभावित