सिरहा । गोलबजार नगरपालिका–१२ का समाजसेवी सुबोध सिंहले छठका ५ सय विपन्न महिला बर्तालुलाई साडी प्रदान गर्नुभएको छ ।
छठ सामाजिक एकता र सद्भावको प्रतीक भएकाले यसलाई उल्लासमय बनाउन विपन्न परिवारका महिलालाई सहयोग गरेको उहाँले बताउनुभयो ।
बेतौता मठका महन्थ लक्ष्मण दासको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनता माध्यमिक विद्यालय गोलबजारका पूर्वप्रधानाध्यापक रशिक विहारी पाल, वडाअध्यक्ष गणेश मुखिया, विभिन्न दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- घट्दै टेलिकमबाट राजस्व
- एमसिसीले थप ६ अर्ब ८० करोड सहायता प्रदान गर्ने
- वीरगञ्जबाट धानचामल आयात बढ्यो
- मुगुमा भूकम्प
- १९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत
- प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
- बझाङमा फेरि अर्को जीप दुर्घटना, चालकको मृत्यु
- आज देशभरको मौसम सफा रहने पूर्वानुमान
- बझाङ जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
- विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना